हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची

हिमाल प्रेस ११ चैत २०८० ९:०५
14
SHARES
हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची फाइल तस्बिर

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटी तरकारी बजारमा आज केही तरकारीको मूल्य घटेको छ। आज काउली, भान्टा, बोडी, परबलसहितका कतिपय तरकारीको मूल्य घटेको समितिले जनाएको छ।

हेर्नुहोस् सबै तरकारी र फलफूलको मूल्यसूची

प्रकाशित: ११ चैत २०८० ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =