‘बोक्सीको घर’को टिजर सार्वजनिक

हिमाल प्रेस २५ फागुन २०८० १६:३१
6
SHARES
‘बोक्सीको घर’को टिजर सार्वजनिक

काठमाडौँ-  फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएकाे छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट शुक्रबार फिल्मको टिजर सार्वजनिक गरिएको हो।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी वैशाख १४ गते प्रदर्शन हुनेछ। अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेकाे फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

केकी अधिकारी फिल्म्स्को ब्यानरमा बनेको फिल्मका निर्माता बद्री अधिकारी हुन् भने फिल्मका कार्यकारी निर्मातामा राज घिमिरे छन्।

यस्तो छ टिजर

 

 

प्रकाशित: २५ फागुन २०८० १६:३१

प्रतिक्रिया

One thought on “‘बोक्सीको घर’को टिजर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =