राष्ट्रियसभा बैठक पनि सर्‍यो

हिमाल प्रेस २१ फागुन २०८० १३:०७
12
SHARES
राष्ट्रियसभा बैठक पनि सर्‍यो फाइल तस्बिर

काठमाडौँ- सरकार फेरबदलका कारण राष्ट्रियसभा बैठक सरेको छ। आज दिउँसो १:१७ बजे बस्ने भनिएको बैठक बिहीबार अपराह्न १:१७ बजेका लागि सरेको हो।

सरकार फेरबदलकै कारण आज तय भएकाे प्रतिनिधिसभा बैठक पनि सरेकाे छ। प्रतिनिधिसभा बैठक पनि बिहीबार नै बस्ने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २१ फागुन २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =