सशस्त्र प्रहरीद्वारा विभिन्न पदमा दरखास्त आह्वान [सूचनासहित]

हिमाल प्रेस १८ फागुन २०८० ८:४०
42
SHARES
सशस्त्र प्रहरीद्वारा विभिन्न पदमा दरखास्त आह्वान [सूचनासहित]

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेका छ। रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरीले शुक्रबार एक सार्वजनिक सूचनामार्फत आवेदन माग गरेको हो।

प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्म (स्वास्थ्य) तर्फका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको शसस्त्र प्रहरी बलले जनाएको छ।

दरखास्त अनलाइनमार्फत चैत १८ गतेसम्म दिन सकिने जनाइएको छ।

हेर्नुहोस् सूचना

प्रकाशित: १८ फागुन २०८० ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =