नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

हिमाल प्रेस १७ फागुन २०८० १३:०८
8
SHARES
नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

काठमाडौँ- त्रिदेशीय टी-२० आई शृंखलामा नेदरल्यान्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो।

उसका लागि मिचेल लेभिटले १३५ रन बनाए।

 

प्रकाशित: १७ फागुन २०८० १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =