९ निर्माण कम्पनी परे कालोसूचीमा [नामावलीसहित]

हिमाल प्रेस १५ फागुन २०८० ८:१६
18
SHARES
९ निर्माण कम्पनी परे कालोसूचीमा [नामावलीसहित]

काठमाडौँ- सरकारले विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको हिजोको निर्णय अनुसार विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।

कालोसूचीमा राखिएका ती निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउन पनि खरिद अनुगमन कार्यालयले स्पष्ट पारेको छ।

हेर्नुहोस् कुन कम्पनी परे कालोसूचीमा

प्रकाशित: १५ फागुन २०८० ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =