कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

हिमाल प्रेस ३ फागुन २०८० ९:२२
4
SHARES
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

आउने सोमबार देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन यो बैठकबाट पारित हुनेछ।

प्रकाशित: ३ फागुन २०८० ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =