नेपाल र क्यानडाबीचको क्रिकेट डिस होमबाट प्रत्यक्ष प्रसारण

हिमाल प्रेस २४ माघ २०८० १६:४८
नेपाल र क्यानडाबीचको क्रिकेट डिस होमबाट प्रत्यक्ष प्रसारण

काठमाडौँ- डिस होमले नेपाल र क्यानडाबीच हुने दुई पक्षीय शृंखला क्रिक्रेटको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। शृंखला फेब्रुअरी ८ देखि १२ सम्म हुँदैछ। उक्त ओडीआईका खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी एक र डिसहोम गोमा एचडी क्वालिटीमा प्रसारण हुने डिस होमले जनाएको छ।

प्रकाशित: २४ माघ २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =