एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदै

हिमाल प्रेस १५ माघ २०८० ७:३९
4
SHARES
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक आज पनि बस्दैछ। हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो।

बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ।

आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ। बैठक आज सकिनेछ।

प्रकाशित: १५ माघ २०८० ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =