कर्मचारी बढुवासम्बन्धी सार्वजनिक सूचना

हिमाल प्रेस २ माघ २०८० ९:०६
8
SHARES
कर्मचारी बढुवासम्बन्धी सार्वजनिक सूचना

काठमाडौँ- कर्णाली प्रदेश निजामती सेवा सातौँ तहका विभिन्‍न सेवा र उपसमूहका अप्राविधिक-प्राविधिक पदका लागि बढुवा सूचना जारी गरिएको छ।

बढुवाका लागि इन्जिनियरिङ, सिभिल, इरिगेसन इन्जिनियरिङ, सिभिल, स्यानिटरी इन्जिनियरिङ, सिभिल, बी एन्ड आर्क, कृषि प्रसार, कृषि बाली संरक्षण कृषि, बागवानी कृषि बाली विकास लगायतमा सूचना जारी गरिएको छ।

प्रकाशित: २ माघ २०८० ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 4 =