घट्यो मलेसियन रिंगिटको मूल्य,कति पुग्यो?

हिमाल प्रेस २७ पुष २०८० ७:३९
834
SHARES
घट्यो मलेसियन रिंगिटको मूल्य,कति पुग्यो?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज पुस २७ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा र बिक्री दर २८ रुपैयाँ ६६ पैसा पुगेको छ।

बिहीबार (२६ पुस) मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ थियो। बिहीबारको तुलनामा शुक्रबार खरिद र बिक्री दर घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा पुगेको छ।

त्यसैगरी युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ।

कुन देशको मुद्रा कति?

 

 

प्रकाशित: २७ पुष २०८० ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =