प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

हिमाल प्रेस १४ पुष २०८० १३:१०
8
SHARES
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

शुक्रबार बिहान बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडी जलेको र दिउँसो २ जना युवकको मृत्यु भएको घटनाबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्। बालकुमारी घटनाका सम्बन्धमा छलफल निर्णय गर्न साढे २ बजे बैठक बोलाइएको हो ।

बैठक दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

प्रकाशित: १४ पुष २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =