गोठाटारमा भीषण आगलागी [तस्बिरहरू]

दिपेश श्रेष्ठ १३ पुष २०८० १७:४२
102
SHARES
गोठाटारमा भीषण आगलागी [तस्बिरहरू] प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटारस्थित एक सोफा कारखानामा शुक्रबार भीषण आगलागी भएको छ। आगो निभाउन उपत्यकाका तीनै जिल्लाका विभिन्न पालिकाका दमकल प्रयोग गरिएको छ। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी  र सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा खटिएका थिए।

कारखानामा केही बेरअघिदेखि लागेको आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

   

प्रकाशित: १३ पुष २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 14 =