कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

हिमाल प्रेस १२ पुष २०८० ७:११
2
SHARE
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ।

प्रकाशित: १२ पुष २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =