कुवेतका अमिरको निधनमा आज नेपालमा शोक मनाइँदै

हिमाल प्रेस २ पुष २०८० ७:२०
14
SHARES
कुवेतका अमिरको निधनमा आज नेपालमा शोक मनाइँदै

काठमाडौँ- कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपालले आज एकदिने शोक मनाउँदैछ।

कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने गृह मन्त्रालयले जनाएको छ।

आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

प्रकाशित: २ पुष २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =