एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

हिमाल प्रेस १९ मंसिर २०८० ८:५८
4
SHARES
एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दैछ। सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

सोमबारबाट सुरु भएको बैठकमा महाधिवेशन सार्न प्रस्ताव गरिएको छ। यसअघि माघ १४ गतेबाट महाधिवेशन सुरु गर्ने निर्णय गरेको थियो।

हिजोबाट सुरु भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस र मदन-आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको छ।

प्रकाशित: १९ मंसिर २०८० ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =