काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ।
फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आह्वान गरेको हो।
योग्यता पुगेका उम्मेदवारले मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन अनलाइनमार्फत नै दिन सकिनेछ।
प्रकाशित: २४ कार्तिक २०८० ९:१२
प्रतिक्रिया