तिहारका लागि किनमेल गर्नेको भीड [फोटो फिचर]

दिपेश श्रेष्ठ २३ कार्तिक २०८० १६:३७
10
SHARES
तिहारका लागि किनमेल गर्नेको भीड [फोटो फिचर]

काठमाडौँ- तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ।  खास गरी भाइटीकाको लागि मखमलीको माला, भाइ मसला र लक्ष्मी पूजाको लागि दियो किन्‍ने र बेच्नेहरू भीड देख्‍न सकिन्छ। काठमाडौँको न्युरोड, इन्द्रचोक, असन, जनबहाल क्षेत्रमा भीड लागेको छ।

दाजु-भाइको लागि उपहारस्वरुप मायाको चिनो ढाका टोपी समेत विक्री वितरण भइरहेका छन्।  तिहारको सामग्रीहरू, फूलमाला,रोटीदेखि लत्ताकपडाको विक्रिविरतण गर्न व्‍यापारीहरूलाई भ्याइनभ्याइ देखिन्छ।

प्रकाशित: २३ कार्तिक २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =