रेशम चौधरीको मुद्दाको सुनुवाइ स्थगित

हिमाल प्रेस २३ कार्तिक २०८० १२:३६
22
SHARES
रेशम चौधरीको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ- राष्ट्रपतिबाट आममाफी पाएका टीकापुर घटनाका दोषी रेशम चौधरीको मुद्दा स्थगित भएको छ।

टीकापुर घटनामा जन्म कैदको सजाय पाएका चौधरीलाई गत वर्षको गणतन्त्र दिवसको सन्दर्भ पारेर कैद माफी दिइएको थियो। उनलाई आममाफी दिएको भन्दै अदालतमा मुद्दा परेको थियो। सोही मुद्दाको फैसला आजलाई तोकिएको थियो। तर उनको सुनुवाइ स्थगित भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले १५ जेठ, २०८० मा कैद मिनाहा दिएपछि उनी रिहा भएका थिए।

सरकारको उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्।

प्रकाशित: २३ कार्तिक २०८० १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twelve =