चलचित्र विकास बोर्डले छात्रवृत्तिका माग्यो आवेदन

हिमाल प्रेस १४ मंसिर २०८० ७:५३
10
SHARES
चलचित्र विकास बोर्डले छात्रवृत्तिका माग्यो आवेदन

काठमाडौँ- चलचित्र विकास बोर्डले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। फिल्मसम्बन्धी अध्ययन, अनुसन्धान एव विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न बोर्डले प्रदान गर्दै आएको छात्रवृत्तिका लागि आवेदन माग गरिएको हो ।

सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थीले अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

 

प्रकाशित: १४ मंसिर २०८० ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =