सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता

हिमाल प्रेस १२ मंसिर २०८० १५:४३
10
SHARES
सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्। हालैमात्र तयार भएको प्रधानमन्त्रीको कार्यकक्षमा ओली र दाहालबीच भेट भएको हो।

उनीहरूबीच के विषयमा भएको भन्ने खुलेको छैन। ओली आज नै सुदूरपश्चिम जाँदैछन्।

सबै तस्बिर : दिपेश श्रेष्ठ/हिमालप्रेस

प्रकाशित: १२ मंसिर २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =