यस्तो देखियो काठमाडौँबाट चन्द्रग्रहण [तस्बिरहरू]

दिपेश श्रेष्ठ १२ कार्तिक २०८० ८:२२
58
SHARES
यस्तो देखियो काठमाडौँबाट चन्द्रग्रहण [तस्बिरहरू] मल्टिपल एक्सपोजर मुडमा खिचिएको खण्डग्रास चन्द्रग्रहणको तस्बिर।

काठमाडौँ- आश्विन शुक्ल पूर्णिमा शनिबार नेपालमा खण्डग्रास चन्द्रग्रहण लागेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे ग्रहण लागेको थियो। यसैगरी राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त भएको थियो। चन्द्रग्रहण नेपाल विभिन्न ठाउँबाट देखिएको थियो।

प्रकाशित: १२ कार्तिक २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =