बजारमा किनमेल गर्नेको भीड [फोटो फिचर]

दिपेश श्रेष्ठ २९ असोज २०८० १६:०९
10
SHARES
बजारमा किनमेल गर्नेको भीड [फोटो फिचर]

काठमाडौँ- दसैँ लागेपछि बजारमा किनमेल गर्नेको भीड बढेको छ। काठमाडौँ उपत्यकाको मुख्य बजारमध्ये भोटाहिटी, असन, इन्द्रचोक, मखन, न्युरोड क्षेत्रमा किनमेल गर्नेको भीड बढेको हो।

यी स्थानमा लत्ता-कपडा तथा दैनिक उपभोग्य वस्तुको किनमेलका लागि भीड लाग्ने गर्दछ।

प्रकाशित: २९ असोज २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =