बझाङ केन्द्र भएर ५.३ म्यान्निच्युडको भूकम्प

हिमाल प्रेस १६ असोज २०८० १५:२८
14
SHARES
बझाङ केन्द्र भएर ५.३ म्यान्निच्युडको भूकम्प

काठमाडौँ- बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबार दिउँसो २:४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ म्याग्निच्युड भूकम्प गएको हो। भूकम्पको धक्का महसुस बझाङसँगै अन्य जिल्लाहरूमा पनि भएको थियो।

प्रकाशित: १६ असोज २०८० १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =