एमाले अध्यक्ष ओली र एमसीसी ग्लोबल सीईओबीच भेट

हिमाल प्रेस १५ असोज २०८० १९:४२
12
SHARES
एमाले अध्यक्ष ओली र एमसीसी ग्लोबल सीईओबीच भेट

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र एमसीसीकी ग्लोबल सीईओ एलिस अलब्राइटबीच सोमबार शिष्टाचार भेट भएको छ। पार्टी कार्यालय च्यासलमा उनीहरूबीच भेट भएको हो।

भेटमा एमसीसी कार्यान्वयनबारे छलफल भएको बताइएको छ।

प्रकाशित: १५ असोज २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =