रोयल इनफिल्ड वान राईड २०२३ सम्पन्न

हिमाल प्रेस १४ असोज २०८० १२:५४
रोयल इनफिल्ड वान राईड २०२३ सम्पन्न

काठमाडौँ- पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’ नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड २०२३ कार्यक्रम सम्पन्न गरेको छ।

रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरूले अनलाइन फर्म भरेर उक्त राइडमा सहभागी भएका थिए। यसपटक पनि कम्पनीले वान राईड ‘वान मिसन वर्ल्ड, वान वर्ल्ड, वान राइड’ नारासहित विश्वभर एकै दिन आयोजना गरेको थियो।

कार्यक्रम गत भदौ ३१ गते बिहान ६ बजे रोयल इनफिल्ड शोरुम नक्सालबाट सुरु भएर लाकुरे पुगेर समापन गरिएको थियो।

प्रकाशित: १४ असोज २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =