तस्बिरमा प्रधानमन्त्री स्वदेश फर्किँदा

हिमाल प्रेस १३ असोज २०८० १२:४८
6
SHARES
तस्बिरमा प्रधानमन्त्री स्वदेश फर्किँदा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन्।

६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी चिङफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए।

     

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

 

प्रकाशित: १३ असोज २०८० १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =