सिटिजन लाइफको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

हिमाल प्रेस १० असोज २०८० १९:४९
सिटिजन लाइफको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। सीएलआई संकेतबाट सूचीकृत कम्पनीको दोस्रो बजारमा कारोबार आइतबारदेखि हुनेछ। कम्पनीको सेयर प्रतिकित्ता ओपनङि रेञ्ज बढीमा ५१७ रुपेयाँ २९पैसा रहनेछ।

कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँ कामय भएको ३ करोड ७५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो। सेयर सूचीकरणका लागि बुधबार कम्पनी र नेप्सेबीच सम्झौता भएको हो।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ।

प्रकाशित: १० असोज २०८० १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =