क्यानको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

हिमाल प्रेस ६ असोज २०८० ८:४४ | Saturday, September 23, 2023
क्यानको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ। काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शुक्रबार सुरु भएको साधारणसभामा शनिबार मतदान हुन लागेको हो।

क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ। क्यान निर्वाचन समितका अनुसार दिउँसो १२ बजेपछि मतदान हुनेछ। क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८५ जनाले मतदान गर्नेछन्।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ‘ब्याच’ सम्मानित

प्रकाशित: ६ असोज २०८० ८:४४ | Saturday, September 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast