अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ‘ब्याच’ सम्मानित

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागी भएका नेपाली क्रिकेट टोलीलाई सम्मान गरेको छ। सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा भएको एसीसी ट्रफी खेलेको थियो। उक्त प्रतियोगितामा सहभागी भएका नेपाली टिमका सबै खेलाडी र प्रशिक्षकलाई क्यानको साधारणसभा तथा अधिवेशनका अवसरमा सम्मान गरिएको हो। कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा … Continue reading अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ‘ब्याच’ सम्मानित