नागरिकता नियमावली राजपत्रमा प्रकाशित

हिमाल प्रेस ५ असोज २०८० ७:२२
18
SHARES
नागरिकता नियमावली राजपत्रमा प्रकाशित सांकेतिक तस्बिर।

काठमाडौँ । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको हो ।
यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ ।

प्रकाशित: ५ असोज २०८० ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =