कौसीमा ‘वेडिङ एल्बम’ देखाइने

हिमाल प्रेस ३ असोज २०८० १३:५७
8
SHARES
कौसीमा ‘वेडिङ एल्बम’ देखाइने

काठमाडौँ- भोलि अर्थात् असोज ४ देखि कौशी थिएटरमा ‘वेडिङ एल्बम’ मञ्चन हुने भएको छ। भारतीय रंगकर्मी गिरीश कर्नाडद्वारा लिखित नाटकलाई आकांक्षा कार्कीले नेपालीमा अनुवाद एवं निर्देशन गरेकी हुन्।

असोज २७ सम्म चल्ने नाटकमा लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम, निष्ठा त्रिपाठीलगायत कलाकारको अभिनय छ। त्यस्तै निर्देशक कार्कीले पनि अभिनय गरेकी छन्।

प्रकाशित: ३ असोज २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =