१४ दिन भारत बसेर फर्किए उपेन्द्र

हिमाल प्रेस २३ भदौ २०८० ७:००
4
SHARES
१४ दिन भारत बसेर फर्किए उपेन्द्र

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन्।

भदौ ८ गते केरेलाको एउटा वैवाहिक समारोहमा सहभागी हुन भारत गएका यादव १४ दिनपछि स्वदेश फर्किएका छन्। अध्यक्ष यादव भारतको उत्तर प्रदेश, विहार, झारखण्ड हुँदै जनकपुर आएका हुन्।

जनकपुरबाट उनी आजै काठमाडौँ आइ पुगेको जसपाका एक नेताले बताएका छन्।

प्रकाशित: २३ भदौ २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =