पोखराको दोधारा चाँदनीमा डिशहोम फाइबरनेट

हिमाल प्रेस २० भदौ २०८० १७:४१
पोखराको दोधारा चाँदनीमा डिशहोम फाइबरनेट

काठमाडौँ- पोखराको दोधारा चाँदनीमा डिशहोम फाइबरनेटले आफ्नो सेवा सुरु गरेको छ। छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न सेवा विस्तार गरिरहेको कम्पनीले जानकारी दिएको छ।

ग्राहकले आफ्नो बजेट अनुसारको इन्टरनेट र टीभी प्याकेज छानेर लिन पाउने र छिटोछरितो तथा उत्कृष्ट सेवाका कारण पछिल्लो समय डिशहोम फाइबरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल बनेको कम्पनीको दाबी छ।

पोखराको दोधारा चाँदनीका ग्राहकले अब डिशहोम फाइबरनेटको उच्चगति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीको भनाइ छ।

प्रकाशित: २० भदौ २०८० १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =