जनकपुरमा डिशहोम फाइबरनेटको सोरुम

हिमाल प्रेस ११ माघ २०७९ १२:५०
6
SHARES
जनकपुरमा डिशहोम फाइबरनेटको सोरुम

काठमाडौँ- देशभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा वितरण सोरुमको सुरुवात गरेको छ।

डिशहोमका वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जीव कार्की र सेल्स अफिसर निरञ्जनकुमार शाहले सोरुमको उद्घाटन गरेका थिए।

जनकपुरमा न्यू लक्ष्मी इन्टरप्राइजले डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा दिनेछ। लक्ष्मी इन्टरप्राइजेले यसअघि सेल्स एजेन्ट हुँदा नै ५ हजार ५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ।

प्रकाशित: ११ माघ २०७९ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =