रामपुर विश्वविद्यालयमा खुल्यो बीएस्सीएजी तहमा भर्ना

हिमाल प्रेस १६ भदौ २०८० १०:२१
6
SHARES
रामपुर विश्वविद्यालयमा खुल्यो बीएस्सीएजी तहमा भर्ना

काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले कृषि स्नातक (बीएस्सीएजी) तहमा प्रवेश परीक्षाको आवेदन खुला आह्वान गरेको छ।

शैक्षिक सत्र २०८०/८१ का लागि भर्ना आह्वान गर्दै विश्वविद्यालयले भदौ १५ देखि असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

यस्तै प्रवेश परीक्षाको मिति असोज १८ गते निर्धारण गरिएको छ। भर्नासम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ।

प्रकाशित: १६ भदौ २०८० १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =