काठमाडौँ महानगरले निकाल्यो कक्षा ११ को छात्रवृत्तिको नतिजा [नामावलीसहित]

हिमाल प्रेस २३ साउन २०८० १९:३१
184
SHARES
काठमाडौँ महानगरले निकाल्यो कक्षा ११ को छात्रवृत्तिको नतिजा [नामावलीसहित] परीक्षामा सहभागी विद्यार्थी। तस्बिर : काठमाडौँ महानगरपालिका

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगरपालिकाभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लिएको परीक्षाको अन्तिम नतिजा मंगलबार सार्वजनिक गरेको छ।

शनिबार लिएको परीक्षामा ५ हजार १६२ विद्यार्थी सहभागी भएका थिए। महानगरले कक्षा ११ काे छात्रवृत्तिमा भर्ना हुनका लागि म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथामिकता निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ।

अन्तिम नतिजा

 

प्रकाशित: २३ साउन २०८० १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =