सानिमा बैंकका ग्राहकलाई फुडमाण्डूको भुक्तानीमा क्यासब्याक

हिमाल प्रेस १९ साउन २०८० १४:३५
8
SHARES
सानिमा बैंकका ग्राहकलाई फुडमाण्डूको भुक्तानीमा क्यासब्याक

काठमाडौँ– सानिमा बैंक लिमिटेडले अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डूसँग क्यासब्याक सम्झौता गरेको छ। यसअनुसार सानिमा भिसा डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा ग्राहकले क्यासब्याक प्राप्त गर्नेछन्।

सानिमाको मोबाइल एप क्यूआर गरी भुक्तानी गर्दा १५ प्रतिशत वा बढीमा २०० रुपैयाँ र डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा बढीमा ३०० रुपैयाँ क्यासब्याक प्राप्त हुने बैंकले जानकारी दिएको छ। ग्राहकले क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा भने २० प्रतिशत वा ३०० सम्म छुट पाउनेछन्।

 

प्रकाशित: १९ साउन २०८० १४:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast