सेगवेका विद्युतीय स्कुटर शून्य प्रतिशत ब्याजदरमा

हिमाल प्रेस १८ साउन २०८० १२:११
14
SHARES
सेगवेका विद्युतीय स्कुटर शून्य प्रतिशत ब्याजदरमा

काठमाडौँ– नेपालका लागि सेगवेको आधिकारिक विक्रेता आइहब प्रालिले शून्य प्रतिशत ब्याजदरसहितको फाइनान्सिङ सुविधा ल्याएको छ।

कम्पनीले सेगवेका स्कुटर खरिदकर्तालाई ५ लाख रुपैयाँसम्मको कर्जा शून्य प्रतिशत ब्याजदरमै उपलब्ध गराउने छ।

सेगवेका स्कुटरमा १८ महिनासम्मको किस्ताबन्दी योजना रहेको छ। जसमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक र तपाईंको बजारले वित्तीय सहकार्य गर्नेछन्।

यसका साथै कम्पनीले प्रत्येक स्कुटरको खरिदमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भारजस्ता सुविधा पनि दिने जानकारी गराएको छ।

प्रकाशित: १८ साउन २०८० १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =