हिमालयन ब्रोक्रेजले ल्यायो ९ सय ९९ रुपैयाँमा आजीवन डिम्याट खाता अफर

हिमाल प्रेस १५ साउन २०८० १८:३०
हिमालयन ब्रोक्रेजले ल्यायो ९ सय ९९ रुपैयाँमा आजीवन डिम्याट खाता अफर

काठमाडौँ- हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) ले पहिलोपटक अफर सार्वजनिक गरेको छ। कम्पनीले ९ सय ९९ रुपैयाँमा नयाँ डिम्याट खाता, मेरो सेयर खोलिने र आजीवननवीकरण गरिने अफर सार्वजनिक गरेको हो। अफरले आफ्नो कारोबार बढ्नुका साथै ग्राहकलाई पनि सजिलो हुने कम्पनीले जानकारी दिएको छ। ब्रोकर कम्पनीको कार्यालय डिल्ली बजारमा रहेको छ।

प्रकाशित: १५ साउन २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =