नेपाल प्रहरीका १२२ सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

हिमाल प्रेस ९ साउन २०८० १२:४३
242
SHARES
नेपाल प्रहरीका १२२ सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका १२२ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवाको सिफारिसको पहिलो नम्बरमा डमबहादुर धिंगाल, दोस्रोमा रमेश संजेल र तेस्रोमा कमल खड्का छन्। पछिल्लो समय प्रहरीले धमाधम बढुवा निकालिरहेको छ। प्रहरीको जवान तथा हवल्दारको भने बढुवा नगरेको भन्दै हरेक नेतृत्वको आलोचना पनि उत्तिकै हुँदै आइरहेको छ।

 

प्रकाशित: ९ साउन २०८० १२:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =