मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

हिमाल प्रेस २६ असार २०८० ११:२४
34
SHARES
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन फाइल तस्बिर। स्रोतः मनाङ एयर

काठमाडौँ- लुक्लाबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।

१० बजेर ५ मिनेटमा लुक्लाबाट उडेको हेलिकप्टर करिब २० मिनेटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी गराए।

हेलिकप्टरमा विदेशी नागरिक रहेको र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ।

प्रकाशित: २६ असार २०८० ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =