काठमाडौँ महानगरले बहाल करबापत सोमबारमात्रै उठायो ३ करोड ६३ लाख

हिमाल प्रेस २५ असार २०८० १७:३३
12
SHARES
काठमाडौँ महानगरले  बहाल करबापत सोमबारमात्रै उठायो ३ करोड ६३ लाख

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज सोमबारमात्रै ३ करोड ६३ लाख रुपैयाँ घरबहाल कर संकलन गरेको छ। आर्थिक बर्ष २०७९/८० को अन्त्य हुँदै गर्दा महानगरले राजस्व संकलनलाई पनि तिव्रता दिएको हो।

कर वडा कार्यालयमार्फत संकलन भएको हो।

प्रकाशित: २५ असार २०८० १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =