संसद् अवरोध हटाउन परामर्शमा सभामुख

हिमाल प्रेस २२ असार २०८० १०:०२
2
SHARE
संसद् अवरोध हटाउन परामर्शमा सभामुख

काठमाडौँ- प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्दैछन्।

सभामुख घिमिरेले अहिले बिहान ११ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म संसद चल्न नदिने पार्टीको अडान यथावत् रहेको बताए।

प्रकाशित: २२ असार २०८० १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =