सिटिजन्स बैंक र ‘टोखा केब फनपार्क’बीच सम्झौता

हिमाल प्रेस १० असार २०८० १८:२८
2
SHARE
सिटिजन्स बैंक र ‘टोखा केब फनपार्क’बीच सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौँको टोखामा रहेको टोखा केब फनपार्क’ प्रालिबीच सम्झौता गरिएको छ। बैंकका ग्राहकलाई फनपार्कमा छुट उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो।

सम्झौताअनुसार बैंकका कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले फनपार्कको शुल्कमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबार बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १० असार २०८० १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =