सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच सम्झौता

हिमाल प्रेस २१ साउन २०८० १९:५४
8
SHARES
सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक र ललितपुरको रलकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिबीच सम्झौता गरिएको छ। बैंकका ग्राहकलाई छुट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो।

सम्झौताअनुसार बैंकको कार्ड र मोबाइलबैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइनेछ। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिइएको छ।

प्रकाशित: २१ साउन २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =