भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

हिमाल प्रेस २९ साउन २०८० १९:४२
8
SHARES
भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौँ- सिटिजन्स बैंकका ग्राहकले कमलपोखरीको भिभान्ता डेन्टल हस्पिटलमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र हस्पिटलबीच सम्झौता गरिएको छ।

बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबार बढ्ने विश्वास बैंकको छ।

प्रकाशित: २९ साउन २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =