प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस १ असार २०८० ९:४०
4
SHARES
प्रतिनिधिसभाको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- आज (शुक्रबार) पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्याइएको बजेटमा छलफल हुनेछ।

प्रकाशित: १ असार २०८० ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =