मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘सेफ्स वर्गर’मा छुट

हिमाल प्रेस ३० जेठ २०८० १२:३५
2
SHARE
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘सेफ्स वर्गर’मा छुट

काठमाडौँ- मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘सेफ्स वर्गर’मा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र सेफ्स वर्गर प्रालीबीच सम्झौता गरिएको छ। बैंकको भिसा डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ग्राहकले छुट पाउनेछन्। वर्गरका विभिन्न शाखामा बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने सम्झौतामा उल्लेख छ।

प्रकाशित: ३० जेठ २०८० १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =