स्याङ्जाको अर्जुनचौपारीमा जिप दुर्घटना

हिमाल प्रेस २४ जेठ २०८० २१:२५
10
SHARES
स्याङ्जाको अर्जुनचौपारीमा जिप दुर्घटना सांकेतिक तस्बिर।

पोखरा- स्याङ्जाको अर्जुनचौपारीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। घाइते हुनेमा जिल्ला समन्वय समितिका अधिकारी राजेन्द्रप्रसाद पौडेल, अम्बिका पौडेल, टीकाराम पौडेल र चालक अमृत खनाल छन्।

शिरुवारीबाट फर्कँदै गरेको बा १ झ ५८७८ नम्बरको गाडी बुधबार साँझ अर्जुनचौपारी गाउँपालिका-३ स्थित खोलेमा दुर्घटना भएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका चालक खनालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २४ जेठ २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =